रुपन्देहीको सैनामैनामा चोरी गरिएको अटो रिक्सा काटेर टुक्रा पार्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। असोज २९ गते दिउँसो करिब ३ बजे इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक प्रल्हाद के.सीको कमाण्डमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका–१, बर्माडाँडास्थितमा लु १ ह १७९८ नम्बरको रातो अटो रिक्सालाई गेन्डरले काट्दै गरेको[...]
सुरेश परियार,असोज ३० गते ।लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र,बुटवलमा ७१औँ प्रहरी दिवस विविध कार्यक्रमका साथ शुक्रबार मनाइएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र,बुटवलका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको सोे कार्यक्रममा प्रहरी अधिकृत,पूर्वप्रहरी कर्मचारी,अमर प्रहरीका परिवार तथा अन्य प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रहरी[...]
मायादेवी गाउँपालिकाको आयोजनामा महिला समूहहरूसँग त्रैमासिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाले अ गरेको कार्यक्रममा गाउँपालिकामा दर्ता भएका २० वटा महिला समूहका दुई–दुई जना प्रतिनिधिको सहभागिता रहेको थियो।कार्यक्रममा महिला समूहहरूले सञ्चालन गर्दै आएका गतिविधि, हासिल गरेका उपलब्धि तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानका विषयमा जानकारी आदानप्रदान गरिएको थियो। साथै, महिला समूहहरूको[...]
६ बर्ष अगाडी
६ बर्ष अगाडी
६ बर्ष अगाडी
६ बर्ष अगाडी
६ बर्ष अगाडी
६ बर्ष अगाडी
६ बर्ष अगाडी
४ बर्ष अगाडी
६ बर्ष अगाडी
६ बर्ष अगाडी
६ बर्ष अगाडी
६ बर्ष अगाडी
४ बर्ष अगाडी
सामुदायिक विद्यालयहरुमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल पर्रोहा माध्यमिक विद्यालयले भव्यताका साथ ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सैनामैना – ४ मुर्गियास्थित पर्रोहा माध्यमिक विद्यालयले एक समारोहको आयोजना गर्दै आज ६४ औँ वार्षिकोत्सव मनाएको हो । साताव्यापी विविध खेलकुद र अतिरिक्ति क्रियाकलाप गरेको विद्यालयले आज भव्य[...]
४ बर्ष अगाडी
सुरेश परियार,असार २७ गते,रुपन्देहीको सैनामैनामा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले अनलाईन बिल भुक्तानी कार्यलाई सुरुवात गरेको छ । उपभोक्ताले प्रयोग गरेको पानी बापतको शुल्क तिर्न अब अनलाईन मार्फत हुने भएको खानेपानीका सह–सचिब गोबिन्द खरेलले जानकारी दिए ।एक समारोहका बिच मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र एनएमबी बैँक[...]
६ बर्ष अगाडी
६ बर्ष अगाडी