प्रदेश ५शिक्षा

स्नातकमा डिस्टिङसन ल्याउने सहिदका दुई बिद्यार्थी सम्मानित

 

त्रिभुवन बिश्वबिध्यालयले हालै सार्बजनिक गरेको बि.बि एस चौथो बर्षको नतिजामा सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका दुई बिद्यार्थीले डिस्टिङसन ल्याउन सफल भएको भन्दै दुई विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

क्याम्पसले बिद्यार्थीद्वय मन्जु आचार्यले 76.4% र अनुपा घिमिरेले 75.4% नतिजा ल्याउन सफल भएको भन्दै बिद्यार्थीको निवासमै पुगेर सम्मान गरिएको हो ।

क्याम्पस प्रमुख हेमन्त थापाले मेधावी बिद्यार्थीलाई सम्मान गरि उनिहरुको शैक्षिक प्रगतिमा थप प्रोत्साहित गर्ने कार्य गरेको बताए । सम्मान कार्यक्रममा क्याम्पस सहायक प्रमुख जगलाल गिरि,प्राध्यापक गणेश पोख्रेल लगायतको उपस्थित भएका थिए ।

सम्बन्धित समाचार