विधार्थीको सर्वाङ्गीण विकासमा प्रभात भूतपुर्व विधार्थी संगठनको प्रयास,हाजिरीजवाफमा सुनगाभा स्कुल ‘प्रथम’
प्रभात भूतपूर्ब विद्यार्थी संगठनको आयोजनामा बुधबार सम्पन्न क्युबेसिक सम्बन्धी हाजिरी जवाफ प्रतियोगितामा सुनगाभा पब्लिक माध्यमिक विधालय प्रथम भएको छ ।[...]

