स्वास्थ्यसमाचार
नेपाल स्वास्थ्य प्राबिधिक संघले स्वास्थ्य सेवाका कर्मचारीको गुनासा सुनाई भई संघिय मामिलाले स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा पठाएपनि कर्मचारीको सुचि सार्वजानीक नभएकोले सार्वजानीक माग गरेको छ ।
नेपाल स्वास्थ्य प्राबिधिक संघका वरिष्ठ उपाध्यक्ष राम सुन्दर यादबले स्वास्थ्य सेवाका कर्मचारीको सुचि सार्वजानीक गरि संघलाई उपलब्ध गराई दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गरेका छन । वोर्धाथ संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयलाई समेत दिईएको छ ।
प्रतिक्रिया दिनुहोस्