सुरेश परियार,साउन १७ गते,
सैनामैनामा रहेको दुधराक्ष‐बाँसगढी) खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाँचौ अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले दुधराक्ष‐बाँसगढी) खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा मुक्त बहादुर थापालाई सर्वसम्मत निर्वाचित गराएको छ ।
साथै,निर्वाचित संस्थाको उपाध्यक्षमा कमला चौधरी,सचिबमा होम बहादुर राना मगर,कोषाध्यक्षमा टेक प्रसाद बस्याल र सदस्यहरुमा तामलाल गिरि,लिलामणी पौडेल,विष्णु जि.सी,मिना थारु,अमृता सार्की,लिलादेवी थापा,लुमाकान्त पोखे्रल र विवेक पोख्रेल रहेका छन् भने संस्थाको लेखा समिति संयोजकमा जिवन राना र सदस्यहरुमा जयलाल घिमिरे र नेत्र न्यौपाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्