काठमाण्ठौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २६ र २७ गते नै महासंघको महाधिवेशन हुने बताएका छन् । गत चैतमा गर्नुपर्ने महाधिवेशन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २६ र २७ गते सारिएको र महामारीको यहि अवस्था रहेमा उक्त दिन नै महाधिवेशन हुने बताएका छन् ।
सम्बन्धित समाचार
-
एनएमबी बैँक र मुर्गिया खानेपानी बिच सहकार्य,अनलाईन भुक्तानीको आरम्भ
४ महिना अगाडी
सुरेश परियार,असार २७ गते,रुपन्देहीको सैनामैनामा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले अनलाईन बिल भुक्तानी कार्यलाई सुरुवात गरेको छ ।[...][...]
-
नवप्रतिभा सहकारी बुटवल उपसमिति संयोजकमा शिवराज पोखरेल
२ बर्ष अगाडी
नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल उपसमितिको संयोजकमा शिव राज पोख्रेल चयन भएका छन ।सोमबार बुटवल राजमार्ग चौराहा[...][...]
-
यती एयरलाइन्सको भ्रमण प्याकेज सार्वजनिक
४ बर्ष अगाडी
यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको छ । एयरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुसँगको सहकार्यमा[...][...]
-
काठमाडौंमा सबै पसल खुल्ला
४ बर्ष अगाडी
आइतबार बिहान झिसमिसैमा न्यूरोडका पसलहरु खुल्न शुरु भए । न्यूरोडको रञ्जना ट्रेड सेन्टर, नेपाः कम्प्लेक्स जस्ता ठूला सपिङ मलहरु पनि[...][...]
-
मलका ठेकदार, प्रचण्डका घरबेटी शारदा अधिकारीको धरौटी जफत
४ बर्ष अगाडी
गत पुसमै मलको ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष नपुर्याउने दुईवटा ठेकदार कम्पनीको ५/५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको[...][...]
-
उद्योग वाणिज्य महासंघको चुनाव स्थगित, अर्को मिति अनिश्चित
४ बर्ष अगाडी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएको छ । सरकारले महासंघको साधारणसभा गर्ने स्वीकृति दिन ढिलाई गरेको भन्दै[...][...]
-
बैक तथा वित्तीय संस्थाहरुले ऋण दिँदा लिने सेवा शुल्कमा कडाई
४ बर्ष अगाडी
काठमाडौं । बैक तथा वित्तीय संस्थाहरुले ऋण दिँदा लिने सेवा शुल्कमा राष्ट्र बैंकले कडाई गरेको छ । हिजो शुक्रबार राष्ट्र[...][...]
-
धादिङमा ७६ प्रतिशत लैङ्गिक हिंसा श्रीमानबाटै हुने गरेको तथ्याङक सार्वजनिक
४ बर्ष अगाडी
धादिङ २ साउन ।धादिङमा ७६ प्रतिशत लैङ्गिक हिंसा आफ्नै श्रीमानबाट हुने गरेको तथ्याङक सार्वजनिक भएको छ ।सहयात्री समाज धादिङले वि.स.२०७६[...][...]
प्रतिक्रिया दिनुहोस्