भैलोबाट संकलित रकमले आश्रमका वृद्धवृद्धाहरुलाई भोजन

देउसी भैलोबाट संकलित रकम बाट मानव आश्रमका वृद्धवृद्धाहरुलाई भोजन गराईएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको मुनाल युवा क्लबले मानविय सेवा स्वरुप १५० जना भन्दा बढीलाई भोजन गराईएको कार्यक्रम संयोजक राज रास्केले जानकारी दिए ।

भैलोको रकम फजुल खर्च गर्नु भन्दा सामाजिक क्षेत्रमा लगानी गर्नाले कसैलो आलो घाउमा मलम लगाए जस्तो हुने जिकिर राजले उल्लेख गरेका छ्न ।सामाजिक उत्तरदायित्व बहन गर्दै क्लब अघि बढेको छ ।

सम्बन्धित समाचार