रुपन्देहीको सैनामैना वडा न.७ स्थित देउवापारमा रहेको जनप्रिय स्पोर्टिङ् युवा क्लबमा नयाँ नेतृत्व आएको छ । शुक्रबार भएको क्बलको आठौँ अधिबेशनले दिपक काउचा मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवसमितिको वरिष्ठ उपाध्यक्षमा जिवन राना,उपाध्यक्षमा विष्णु पाण्डे,सचिवमा दिपक न्यौपाने,सहसचिबमा चित्र बहादुर थापा,कोषाध्यक्षमा झुमा काउचा दर्लामी र सदस्यहरुमा ईश्वर दर्लामी,केशव थापा,सुन्दर पुन,बुद्धिराम न्यौपाने,नारायण न्यौपाने,आरती ज्ञवाली(रमा)र अशोक बस्याल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्