नेकपा एमालेले सैनामैनामा मासु बांडेकाे भिडियाे बाहिरिएको छ । आज सैनामैना वडा न.२ कुटिकाे एक घरमा मासु बाडेकाे पाईएको हो ।
चुनावको पुर्बसन्ध्यामा यसरी मासु बाँडदा कतै मत आफ्नो पक्षमा ल्याउन एमालेले प्रलोभन त देखाएको होइन भन्ने प्रश्न उब्जिएको छ ।
नेकपा एमालेले सैनामैनामा मासु बांडेकाे भिडियाे बाहिरिएको छ । आज सैनामैना वडा न.२ कुटिकाे एक घरमा मासु बाडेकाे पाईएको हो ।
चुनावको पुर्बसन्ध्यामा यसरी मासु बाँडदा कतै मत आफ्नो पक्षमा ल्याउन एमालेले प्रलोभन त देखाएको होइन भन्ने प्रश्न उब्जिएको छ ।
१ दिन अगाडी
सुरेश परियार,साउन ८ गते ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सक्रियताले राजश्व संकलनमा वृद्धि भएको छ । आ.व २०८२।०८३को तथ्यांक अनुसार[...][...]
४ दिन अगाडी
सुरेश परियार,साउन ५ गते । रुपन्देहीको सैनामैनामा अवैध लागूऔषध सहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय[...][...]
१ महिना अगाडी
सुरेश परियार,असार ७ गते ।रुपन्देहीको मायादेवी गाउँपालिकाले आगामी वर्षका लागी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८३÷०८४का[...][...]
१ महिना अगाडी
सुरेश परियार,जेठ ३१ गते ।सैनामैना नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको नवौँ अधिवेशनले आ.व २०८३÷०८४का[...][...]
१ महिना अगाडी
सुरेश परियार,जेठ २९ गते ।सुरक्षित समाज निर्माण गर्न नेपाल प्रहरीले रुपन्देहीमा प्रविधि र सामुदायिक विशेष कार्यक्रम गर्ने भएको छ ।[...][...]
३ महिना अगाडी
श्री न.२ सैन्य तालिम केन्द्र सैनामैना,रुपन्देही व्यारेकमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमबाट ५४० जना सैनिक दीक्षित भएका छन् ।शुक्रबार[...][...]
३ महिना अगाडी
सैनामैना प्रेस क्लब गठन भएको छ । सैनामैना क्रियाशिल पत्रकारहरुको भेलाले केही दिन अघि गठन भएको सैनामैना प्रेस क्लबको अध्यक्षमा[...][...]
३ महिना अगाडी
सैनामैना नगरपालिका लुम्बिनी प्रदेशमा तेस्रो र रुपन्देही जिल्लामा करसेवा प्रवाह गर्ने पहिलो पालिका बनेको छ ।पालिकाबाटै करसेवा सुरु भए संगै[...][...]
प्रतिक्रिया दिनुहोस्