दशैमा रंगीचंगी बन्दै सालझण्डी,झिलिमिली पिङ निर्माण

सुरेश परियार,असोज १५ गते,

रुपन्देहीको सैनामैना स्थित सालझण्डी रंगीचङगी बनेको छ । नेपालीहरुको महान पर्व दशैको अवसर पारेर विश्व शान्ति युवा क्लब र सालझण्डी युवाहरुको प्रयासमा झिलिमिली पिङ निर्माण गरिएको फुटबल ईन्जार्च रेजिन श्रेष्ठले जानकारी दिए । दशै तथा तिहार अवधिभरि सालझण्डीमा निर्माण भएको पिङ खेल्न सकिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार