रुपन्देहीको बुटवलमा सुविधासम्पन्न ब्ल्याक टिर्सट फेशन सञ्चालनमा आएको छ । बुटवल वडा न.११ होराईजनचोकमा ब्राण्डेट जेन्स आईटम सहितको ब्ल्याक टिर्सट फेशन खुलेको हो । युवा समाजसेवी सन्तोष कार्कीले करिब एक करोड पचास लाख बराबरमा खोलेको फेशन कलेक्सनको उद्धघाटन बुटवल उधोग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कशुजले गरेका हुन् ।

गा्रहकको भावना एवं रोजाई अनुसारको जेन्स आइटम उपल्ब्ध गराउने चाहाना रहेको प्रोपाईटर सन्तोष कार्कीले बताए ।स्वदेशमै युवाहरुले केही गर्नुपर्छ भन्ने मान्यताका साथ आफुले फेशन सञ्चालनमा ल्याएको बताए । एकपटक भिजिट गर्न समेत कार्कीले सबै ग्राहकलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्