सुरेश परियार,भाद्र १८ गते,
लोकतान्त्रीक समाजवादी पार्टी लुम्बिनी साँस्कृतिक नगरपालिकाका अध्यक्ष शैलेंद्र कुमार श्रीवास्तव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सार्वजनिक लेखा समितिका सभापति तथा नेपाली कांग्रेसका वरिष्ठ नेता भरत कुमार शाहले शैलेंद्र कुमार श्रीवास्तव सहित अगुवा नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
श्रीवास्तव लोसपा पार्टि प्रति असन्तुष्टी जनाउँदै कांग्रेसमा प्रवेश गरेका हुन् ।आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभाको चुनावलाई लक्षित गर्दै पार्टि प्रवेश कार्यक्रमलाई तिव्रता दिएको कांग्रेस सैनामैना नगर सचिब तथा युवा नेता अर्जुन पौडेलले खवरबुद्धलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्