जसपा सिद्धार्थको नगर अध्यक्षमा रौंनियार

सुरेश परियार,साउन ७ गते,

जनता समाजबादी पार्टी नेपाल सिद्धार्थ नगरपालिकाको नगर अध्यक्षमा रवि कुमार रौंनियार मनोनीत भएका छन् ।
जसपा नेपाल रुपन्देही जिल्ला अध्यक्ष राम अवतार यादवको अध्यक्षतामा आज बसेको जिल्ला बैठकले रौनियारलाई सिद्धार्थनगरको अध्यक्षमा नियुक्त गरेको हो । रौनियार जसपा बिपत् ब्यबस्थापन समितिको जिल्ला संयोजक पनि हुन् ।

सम्बन्धित समाचार