नेकपा एमालेले सैनामैनामा मासु बांडेकाे भिडियाे बाहिरिएको छ । आज सैनामैना वडा न.२ कुटिकाे एक घरमा मासु बाडेकाे पाईएको हो ।
चुनावको पुर्बसन्ध्यामा यसरी मासु बाँडदा कतै मत आफ्नो पक्षमा ल्याउन एमालेले प्रलोभन त देखाएको होइन भन्ने प्रश्न उब्जिएको छ ।
नेकपा एमालेले सैनामैनामा मासु बांडेकाे भिडियाे बाहिरिएको छ । आज सैनामैना वडा न.२ कुटिकाे एक घरमा मासु बाडेकाे पाईएको हो ।
चुनावको पुर्बसन्ध्यामा यसरी मासु बाँडदा कतै मत आफ्नो पक्षमा ल्याउन एमालेले प्रलोभन त देखाएको होइन भन्ने प्रश्न उब्जिएको छ ।
२ हफ्ता अगाडी
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन, सञ्चालक तथा सेयरधनीबीचको विवाद थप उत्कर्षमा पुगेको छ ।संस्थाको साधारणसभामा केही सेयरधनीलाई प्रवेश रोक[...][...]
२ हफ्ता अगाडी
सुरेश परियार,साउन २० गते ।रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले शैक्षिक गुणस्तर कायम गर्न विशेष रणनितिका साथ अघि बढेको पाईएको छ ।[...][...]
२ हफ्ता अगाडी
सुरेश परियार,साउन १८ गते । जिल्ला समन्वय समिति रुपन्देहीको २६औँ घुम्ती बैठक गैडहवामा सम्पन्न भएको छ । बैठकमा ३ एजेण्डमा[...][...]
३ हफ्ता अगाडी
ई.प्र.का लुम्बिनीको कमाण्ड समालेका प्रहरी निरीक्षक मगराठीले ११ महिनामा विभिन्न मुद्धामा फरार रहेका १५२ जना प्रतिवादीलाई पक्राउ गरि अदालत उपस्थित[...][...]
३ हफ्ता अगाडी
अध्यक्ष गोविन्द खरेलको हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ “सरकारको लापरवाही, दलाल र विचौलियाको चलखेल तथा योजनाबद्ध मल अभावले कृषकहरूलाई खेती गर्नबाट[...][...]
१ महिना अगाडी
सुरेश परियार,असार ३१ गते ।रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने एक सामुदायिक स्कुलको क्षेत्राधिकार भित्र पर्ने सालको रुखमा आरा(रुख फडानी गर्ने धारिलो[...][...]
२ महिना अगाडी
सुरेश परियार,असार २ गते । सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको नयाँ नेतृत्वका लागी चुनावी सरगर्मी अघि बढेको छ[...][...]
२ महिना अगाडी
सुरेश परियार,जेठ ३० गते । गुडिरहेको ग्रेडरमा एक्कासी आगलागी हुँदा एक करोड भन्दा बढिको क्षेती भएका अनुमान गरिएको छ ।सैनामैना[...][...]
प्रतिक्रिया दिनुहोस्