पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यस्तै ११७३ जना डिस्चार्ज भएका छन् ।
आज १०३९ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यस्तै ११७३ जना डिस्चार्ज भएका छन् ।
१० घण्टा अगाडी
सुरेश परियार,असोज २२ गते ।रुपन्देहीको मायादेवी गाउँपालिकामा भूमिहीन तथा सुकुम्बासी पहिचान, प्रमाणीकरण र भूमि व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तथा प्रगति समीक्षा कार्यक्रम[...][...]
२ दिन अगाडी
नेपाली कांग्रेसका नेता तथा निवर्तमान सहमहामन्त्री जीवन परियारले पार्टीको १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।परियारले मंगलबार काठमाडौंमा[...][...]
२ दिन अगाडी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पोखराका उद्यमी किरण केसीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।ऊर्जा, वित्तीय तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव[...][...]
३ दिन अगाडी
सुरेश परियार । मायादेवी गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाललाई स्वागत गरिएको छ।गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीको अध्यक्षतामा आयोजित[...][...]
२ हफ्ता अगाडी
सुरेश परियार,असोज १० । नेपाली कांग्रेस क्षेत्रीय अधिवेशनमा यकबहादुर सुनारले रुपन्देही क्षेत्र नं.१को क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।[...][...]
३ महिना अगाडी
सुरेश परियार,साउन ८ गते ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सक्रियताले राजश्व संकलनमा वृद्धि भएको छ । आ.व २०८२।०८३को तथ्यांक अनुसार[...][...]
३ महिना अगाडी
सुरेश परियार,साउन ५ गते । रुपन्देहीको सैनामैनामा अवैध लागूऔषध सहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय[...][...]
४ महिना अगाडी
सुरेश परियार,असार ७ गते ।रुपन्देहीको मायादेवी गाउँपालिकाले आगामी वर्षका लागी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८३÷०८४का[...][...]
प्रतिक्रिया दिनुहोस्