Uncategorizedमुख्य समाचारसमाचारस्वास्थ्य

विराटनगरमा कोरोना संक्रमणबाट दुइ जना महिलाको मृत्यु

 विराटनगरमा कोरोना भाइरसबाट थप दुइजना महिलाको ज्यान गएको छ । कोरोना संक्रमित एक महिलाको कोशी अस्पताल र अर्का एक जना महिलाको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा मृत्यु भएको बतायएको छ । मृत्यु हुने महिलाहरुको उमेर ६४ बर्ष र ४३ बर्ष रहेको छ ।

सम्बन्धित समाचार