चितवन राप्ती नगरपालिका वडा नं- ४ का क्यान्सर पिडित गणेश पुरीको उपचारको लागि सामाजिक अभियान्ता केदार आचार्यले पैसाको अभावले हाम्रो ठाउँमा कोही पनि ब्यक्तिको ज्यान गुम्न नपोरस भन्ने उदेश्यले देश विदेशमा रहनुहुने स्थानीय समाजसेवी हरुसंग समन्वय गरी आर्थिक संकल जुटाएका छन,स्थानीय युवाहरु लगायत थुप्रै ब्यक्तिहरु बाट सहयोग भइरहेको र निकै सकृयताको साथ उपचारको लागि युवाहरु लागि रहेका छन । हाल सम्म गणेश पुरीकको उपचारको लागि मेरो माध्यम बाट दिइएको सहयोग ३,१४,५८५ ( तिन लाख चौध हजार पाँच सय पचासी ) बिरामी पुरीको हातमा हस्तान्तरण गरि सकेको र अरु अझै केही साथीहरूले बेलायतमा संकलन गरि रहेका छन । हाल गणेश पुरीलाइ उपचारको लागि विपी मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको युवा समाजसेवी तथा सामाजिक अभियान्ता केदार अाचार्यले जानकारी गराउनु भएको छ ।
सम्बन्धित समाचार
-
कञ्चनका जनता भन्छन ‘द्रुत विकास र सेवाले सन्तुष्टि मिल्यो’
सुरेश परियार,मंसिर ८ गते ।रुपन्देहीको कञ्चन गाउँपालिकाले दिगो विकास र सेवाप्रवाहलाई मुख्य जग मानेर कार्य सम्पादन गर्दै अघि बढेको पाईएको[...][...]
-
भैलोबाट संकलित रकमले आश्रमका वृद्धवृद्धाहरुलाई भोजन
३ घण्टा अगाडी
देउसी भैलोबाट संकलित रकम बाट मानव आश्रमका वृद्धवृद्धाहरुलाई भोजन गराईएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको मुनाल युवा क्लबले मानविय[...][...]
-
लु.साँस्कृतिकको प्रमुख प्रशासकीय अधिकृतमा तारा ज्ञवाली हाजिर
३ दिन अगाडी
सुरेश परियार,मंसिर ५ गते,रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा तारा ज्ञवाली हाजिर भएकी छन्। नेपाल सरकारले कर्मचारी हेरफेर[...][...]
-
मुक्तिधाम टोलको भवन उद्धघाटन,पुनः नेतृत्व समाले पौडेल
२ हफ्ता अगाडी
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.१५ स्थित मुक्तिधाम टोल विकास संस्थाको आफनै भवन उद्घाटन भएको छ । टोलबासीबाट उठाएको रु.७ लाख[...][...]
-
रुपन्देहीको सैनामैनाबाट नगद सहित २० जना जुवाडे पक्राउ
२ हफ्ता अगाडी
रुपन्देहीको सैनामैनाबाट २० जना जुवाडे पक्राउ परेका छन् । तिहारलाई लक्षित गर्दै तास खेलिरहेकोे अवस्थामा जुवाडेलाई पक्राउ गरि कार्वाहीका लागी[...][...]
-
प्रहरी ईन्स्पेक्टर सुनारको खुबी : कर्तव्यज्यान मुद्धाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
४ हफ्ता अगाडी
सुरेश परियार,कात्तिक १२ गते ।कपिलवस्तुमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १० वर्ष पछि पक्राउ परेका छन् । कपिलवस्तु जिल्लाको बुद्धभुमि[...][...]
-
बुटवल–गोरुसिंगे सडकलाई ६ लेनमा विस्तार गर्न काम सुरु
४ हफ्ता अगाडी
सुरेश परियार, कात्तिक ८ गते ।देशकै पुरानो मुख्य महेन्द्र राजमार्ग(पुर्व–पश्चिम)विस्तारका लागी सडक विभागले काम सुरु गरेको छ । गत असारमा[...][...]
-
दलितको हातबाट अधिकारकर्मी खनालले लगाए टिका,आर्शिवाद दिँदै सुनार हौँसिए
१ महिना अगाडी
आफुलाई जन्मदिने बुबा आमाको हातबाट टिका लगाएर खनाल सिधै लामो समय देखि आरन व्यवसाय गर्दैै आएका लाल बहादुर सुनारको घरमा[...][...]
प्रतिक्रिया दिनुहोस्