सुरेश परियार,जेठ ३० गते । गुडिरहेको ग्रेडरमा एक्कासी आगलागी हुँदा एक करोड भन्दा बढिको क्षेती भएका अनुमान गरिएको छ ।सैनामैना निर्माण सेवाको नाममा दर्ता रहेको लु १ क २५९६ नम्बरको ग्रेडरमा अचानक आगलागी भएको हो ।
गुल्मी जिल्ला भेडुवा सानु सेति कन्स्ट्रक्सन प्राईभेट लिमिटेडको काम गरि रुपन्देहीको सैनामैनामा फर्किने क्रममा अर्घाखाँचीको दुर्गाफाँटमा ईन्जिनको हाउजिङ्ग फुटि अचानक आगलागी भएको हो । ग्रेडर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस्