कलौनि ब्रदर्स सैनामैनाको आयोजनामा सैनामैना वडा न .६मा दिप प्रज्वलन गरि श्रद्धाञ्जली ब्यक्त गरिएको छ ।
पोखरामा भएको यति एयरलायन्स विमान दुर्घटनामा परि सैनामैना नगरपालिका वार्ड नं ५,सेरवा निवासी तथा यति एयरलायन्सकी विमान परिचारिका (एयर होस्टेज) सृजना हुङचुङ ( सिर्जु थापा) संगै विमान चालक सहित यात्रु दिवांगत हुनुभएका सबैको शान्तिको कामना गरिएको हो ।
साथै,शाेकाकुल परिवाजनमा हार्दिक समबेदना प्रकट गरिएको
कलौनि ब्रदर्सका संयोजक बिक्की छहारीले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्