चुनाबको मुखमा एमालेलाई धक्का,युवा संघ नगर उपाध्यक्ष बादल तरुण दलमा प्रवेश

सुरेश परियार,

नेकपा एमाले निकट युवा संघ सैनामैनाका उपाध्यक्ष तरुण दलमा प्रवेश गरेका छ्न ।

युवा संघ सैनामैना नगर उपाध्यक्ष बादल चन्द ठकुरीलाई नेपाली काङ्ग्रेस सैनामैना सभापति रण बहादुर खनाल,तरुण निर्बाचन नगर सभापति प्रतीक श्रेष्ठ,तरुण युवा सुवास क्षेत्रीले काङ्ग्रेस निकट तरुण दलमा प्रवेश गराएका हुन ।

यो संगै चुनावको मुखमा एमालेलाई झडका लागेको छ । पार्टी प्रती असन्तुष्टि जनाउदै चन्द तरुणमा आएका हुन ।

सम्बन्धित समाचार