धादिङबेशी । नीलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीमा अध्ययनरत विवेचना सिलवाल स्नातक तह प्रथम वर्षको परीक्षामा नेपाल प्रथम भएकी छन् ।शिक्षाशास्त्र संकाय अन्तरगत अङ्ग्रेजी विषय अध्ययनरत सिलवाल ४ सय २५ अङ्क तथा ७०।८३ प्रतिशत सहित नेपाल प्रथम भएकी हुन् ।
त्रिभुवन विश्व विद्यालयले गत भदौ महिनामा संचालन गरेको स्नातक तह प्रथम वर्षको शिक्षाशास्त्र सङ्कायको परीक्षामा सिलवाल प्रथम भएकी हुन् ।
सोही तहमा अध्ययनरत नीलकण्ठ बहूमुखी क्याम्पसकै हिरालक्ष्मी श्रेष्ठ कुल ४ सय ९ अङ्क तथा ६८।१६ प्रतिशत सहित तृतीय भएकी छन् ।
सम्बन्धित समाचार
-
मुक्तिधाम टोलको भवन उद्धघाटन,पुनः नेतृत्व समाले पौडेल
२ हफ्ता अगाडी
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.१५ स्थित मुक्तिधाम टोल विकास संस्थाको आफनै भवन उद्घाटन भएको छ । टोलबासीबाट उठाएको रु.७ लाख[...][...]
-
बुटवल–गोरुसिंगे सडकलाई ६ लेनमा विस्तार गर्न काम सुरु
१ महिना अगाडी
सुरेश परियार, कात्तिक ८ गते ।देशकै पुरानो मुख्य महेन्द्र राजमार्ग(पुर्व–पश्चिम)विस्तारका लागी सडक विभागले काम सुरु गरेको छ । गत असारमा[...][...]
-
दलितको हातबाट अधिकारकर्मी खनालले लगाए टिका,आर्शिवाद दिँदै सुनार हौँसिए
१ महिना अगाडी
आफुलाई जन्मदिने बुबा आमाको हातबाट टिका लगाएर खनाल सिधै लामो समय देखि आरन व्यवसाय गर्दैै आएका लाल बहादुर सुनारको घरमा[...][...]
-
रन्यौरा प्रहरीको तदारुकता : ६२ लाख भन्दा बढिको अवैध सामान बरामद
२ महिना अगाडी
सुरेश परियार,असोज २२ गते ।रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.१५बाट ठुलो परिमाणमा अवैध सामान बरामद भएको छ । आईतबार प्रहरी चौकी[...][...]
-
कांग्रेस रुपन्देही क्षेत्र न.५द्धारा बाढी पिडितलाई रु.१ लाख सहयोग
२ महिना अगाडी
नेपाली कांग्रेस रुपन्देही क्षेत्र न.५ले बाढी पहिरो पिडितलाई राहत स्वरुप आर्थिक संकलन गरेको छ । क्षेत्रीय समितिको आयोजनमा शनिबार(आज)बाढी पहिरो[...][...]
-
सालझण्डी प्रहरीको फन्दामा अवैध काठ
२ महिना अगाडी
रुपन्देहीको सैनामैनाबाट अवैध काठ प्रहरीले बरामद गरेको छ । सैनामैना नगरपालिका वडा न.६ झाला स्थित बिक्रम पाण्डेको आफ्नै गोठमा लुकाईछिपाई[...][...]
-
अपराध रोकथाम प्रहरीको एकल प्रयासले मात्र नहुने :आईजीपी कुँवर
३ महिना अगाडी
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले १० वर्षसम्म एउटै कार्यालयमा राख्ने प्रवृत्ति हटाउनुपर्ने बताएका छन् ।बुधबार जिल्ला[...][...]
-
मायादेवीको जनमुखी बजेट : कृषि,स्वास्थ्य र शिक्षा प्राथमिकतामा
४ महिना अगाडी
सुरेश परियार,साउन २३ गते,रुपन्देहीको मायादेवी गाउँपालिकाले जनमुखी बजेट तथा कार्यक्रम ल्याएको छ ।उँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले आर्थिक वर्ष २०८१÷०८२का लागी[...][...]
प्रतिक्रिया दिनुहोस्