सर्वोच्चको आदेशलाई निर्वाचन २ले टेरेन,गुरुङको उम्मेद्धवारी कायम राख्न युवाहरु कार्यालय छिरे
सर्वोच्च अदालतको आदेशलाई रुपन्देही क्षेत्र न.२को निर्वाचन अधिकृतको कार्यालयले कार्यान्वयन नगर्दा फेरि विवाद बल्झिएको छ ।सर्वोच्चले रुपन्देही–२ का नेकपा एकीकृत[...]
