लु.साँस्कृतिक नगरको दशौँ सभा सम्पन्न,समृद्ध नगर बनाउन साझा संकल्प

२ बर्ष अगाडी

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको दशौँ नगर सभा आज सम्पन्न भएको छ । सभाले हाल सम्म भएको प्रगति प्रतिबेदन पेश गरेको[...]

राज्यको अनुभुति गर्न पाईएन : थारु समुदाय

२ बर्ष अगाडी

सुरेश परियार,फाल्गुन ११ गते, राज्यको अनुभुति गर्न नसकीएको थारु समुदायहरुले बताएका छन ।थारु आयोग तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाको संयुक्त आयोजनामा[...]

रुपन्देही एसपी वि.कको एक्सन् : महिना दिन नपुग्दै फरार प्रतिवादी देखि लुटेरालाई ल्याए कब्जामा

३ बर्ष अगाडी

सुरेश परियार,फाल्गुन ८ गते, रुपन्देही प्रहरीले आन्तरिक सुरक्षा ब्यवस्थालाई दरिलो बनाउँदै अघि बढेको पाईएको छ । सिमा क्षेत्रबाट हुने अवैध[...]

मायादेवीमा हिउँदे अधिबेशन सम्पन्न,अध्यक्ष चौधरी भन्छन् सेवक हौँ,जनताका माग पुरा गर्न दृढ छौँ

३ बर्ष अगाडी

रुपन्देहीको मायादेवी गाउँपालिकामा हिउँदे अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले हाल सम्म भएको प्रगति प्रतिबेदन पेश गरेको छ । चालू[...]

रुपन्देहीको अर्घाखाँची सिमेन्ट उधोगमा आगोलागी,६ जना मजदुर गम्भीर घाइते

३ बर्ष अगाडी

  चरम लापरबाहीका कारण रुपन्देहीको एक सिमेन्ट उधोगमा आगो लागेको छ । आगोलागीमा परि एक नेपाली सहित ६ जना मजदुर[...]

सुकुम्बासी समाधान गर्न सैनामैनाले तिव्रता देखाउँदै,वडा न.८मा नाँपजाँच सुरु

३ बर्ष अगाडी

सुरेश परियार,माघ १३ गते, रुपन्देहीको सैनामैना नगरपालिकाले सुकुम्बासी समस्या समाधानका लागी नाँपजाँचका गतिविधीलाई अझै तिव्रता दिएको छ । आजदेखि सैनामैना[...]

सैनामैनाका १०७ जना मेलमिलापकर्ताले लिए आधारभुत तालिम,न्यायपुर्ण समाज निर्माणमा टेवा पुग्ने

३ बर्ष अगाडी

सुरेश परियार,माघ ९ गते, रुपन्देहीको सैनामैना नगरपालिकामा सुरु भएको मेलमिलाप कर्ताहरुलाई आधारभुत तालिमको आज एक कार्यक्रमका साथ समापन भएको छ[...]

सामाजिक न्यायका लागि सैनामैनामा आधारभुत तालिम दिन सुरु

३ बर्ष अगाडी

रुपन्देहीको सैनामैना नगरपालिकाका मेलमिलाप कर्ताहरुलाई आधारभुत तालिम दिन आजदेखि सुरु गरिएको छ । स्थानिय सरकार संचालन ऎन २०७४ अनुसार गठित[...]

सैनामैनामा रातीमा सुरु भई रातीमै समापन हुने महोत्सव हुँदै

३ बर्ष अगाडी

रुपन्देहीको सैनामैनामा रातीमा सुरु भई रातीमै समापन हुने भड्छा तथा माघी औँसी महोत्सव हुदैँछ । भड्छा गाउँ समाजको आयोजनामा यहि[...]

आपँखाेला खानेपानीद्वारा सैनामैनाका संस्थापक मेयर चित्र कार्की सम्मानित 

३ बर्ष अगाडी

  सैनामैना नगरपालिकाका संस्थापक मेयर चित्र बहादुर कार्कीलाई सम्मान गरिएको छ । आँपखोला खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठाै साधारण[...]

सैनामैना हाेटल ब्यबसायीको अध्यक्षमा पोखरेल,महासचिवमा खरेल

३ बर्ष अगाडी

सैनामैना होटेल तथा रेस्टुरेन्ट ब्यबसायी संघ सैनामैनाको नगर अध्यक्षमा झबिन्द्र पोखरेल चयन भएका छ्न। संघका चौथो साधारण सभा तथा तेस्रो[...]