अस्थायी ट्राफिक कार्यालय रन्यौराले चेकजाँचलाई तिव्रता दिएको छ ।बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागी सवारी चेकजाँचलाई कडाई दिएकोे अस्थायी ट्राफिक कार्यालय रन्यौराका प्रहरी सहायक निरिक्षक सुरेश पन्थीले जानकारी दिए ।
ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कार्वाहि समेत गरिदै आएको सहायक निरिक्षक पन्थीको भनाई छ । उचित ट्राफिक ब्यवस्थापन र सम्बन्धीत निकायको चासो भएमात्र बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न सकिने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्