मुख्य समाचार

आगामी चुनाव बहिष्कार गर्दै बुटवलमा आन्दोलनकर्ता सडकमा

सुरेश परियार,कार्तिक ४ गते,
देशमा चुनावको रौनक बढदै जादा केहि राजनीतिक पार्टीहरुले भने चुनावलाई बहिस्कार गरेका छ्न । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको चुनाबलाई  बहिष्कार गर्दै आज बुटवलमा आन्दोलन गरेका छ्न ।

नेपाल कम्युनिस्ट क्रान्तिकारी पार्टी माओवादी,बिद्रोहि मसाल र बहुमत पार्टीको संयुक्त आयोजनामा सडक आन्दोलन गर्दै संसदिय ब्यबस्था नै गलत भएको भन्दै यो अभियानमा लाग्न सबैलाई आग्रह गरेका छ्न ।

प्ले काड नै बोकेर एमसिसि रास्ट्रघाति , संसदिय ब्यबस्था मुर्दावाद,आगामी चुनाव बहिष्कार गरौं जस्ता कार्यक्रममा लगाएका थिए ।

सम्बन्धित समाचार