मौलापुरको कोरोना नियन्त्रणको खर्च सार्वजनिक, अन्यभन्दा निकै कम

४ बर्ष अगाडी

रौतहटको मौलापुर नगरपालिकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले एक सुचना मार्फÞत आर्थिक[...]

प्रवक्ता श्रेष्ठले बनाए स्वयंसेवा टिम

४ बर्ष अगाडी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कोभिड-१९ स्वयंसेवा गठन गरेका छन् ।श्रेष्ठले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले[...]

वामदेवलाई सिफारिस, कुलामानलाई नियुक्ति गर्ने सरकारको तयारी

४ बर्ष अगाडी

सरकारले आज नेपाल बिद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिडलाई अर्काे कार्यकालका लागि नियुक्ति गर्दैछ । कुलमानको पहिलो सफल कार्यकाल आज[...]

एमसीसी पारित गरे राष्ट्रघात हुन्छ : भीम रावल

४ बर्ष अगाडी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् । आफूले[...]

बाँस्कोटालाई फसाउने मिश्रका मुद्दैमुद्दा, जापान पठाउँछु भन्दै लुट

४ बर्ष अगाडी

झण्डै २० वर्ष अघि लमजुंग सुन्दरबजारका विजयप्रकास मिश्र जापान जान भन्दै गाउँकै एक आफन्तबाट डेढ लाख रुपैया लिए । सुरुमा[...]

प्रचण्डको सचिवालयले भन्यो–जनार्दनले प्रचण्डलाई सहयोग गरिरहनुभएको छ

४ बर्ष अगाडी

काठामाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अध्यक्ष प्रचण्ड र सो पार्टीका स्थायी समिति सदस्य[...]

सरकारले यातायात व्यावसायीलाई बचाउनु पर्छ : गगन थापा

४ बर्ष अगाडी

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले यातायात व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले[...]

‘भ्रष्टचार गरेको प्रमाण देखाउनुहोस फाँसिमा चढ्न तयार छु’ : अध्यक्ष सिलवाल

४ बर्ष अगाडी

धादिङ,२७ असार ।सिद्धलेक जनताको शिर झुकाउने, मतको अममान गर्ने पालिकालाई घाटा लाग्ने काम कहिल्यै नगर्ने गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु[...]

धादिबेशीमा पनि निस्कियो प्रधानमन्त्री ओलीको समर्थनमा शान्तिपुर्वक ¥याली

४ बर्ष अगाडी

धादिङबेशी ।प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा धादिबेशीमा आज युवाहरुले शान्तिपुर्वक ¥याली निकालेका छन्। देश र जनतासँग मत माग्दा स्थायी सरकार[...]

राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रचार झुठो हो : प्रवक्ता श्रेष्ठ

४ बर्ष अगाडी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताएका[...]

प्रदर्शनमा उत्रिएका युवा संघका नेताहरुलाई कारबाही हुन्छ : अध्यक्ष सापकोटा

४ बर्ष अगाडी

काठमाडौं- युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ले सरकारको समर्थनमा प्रदर्शनमा उत्रिएका युवा संघका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका[...]